नागरिकता र सरकारी छाप कीर्ते गर्ने पूर्व गाविस उपाध्यक्ष पक्राउ

मेलम्ची, २७ भदौ०७४/ जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मेलम्चीको संयुक्त टोलीले नागरिकता प्रमाणपत्र र सरकारी छाप कीर्ते गरी १० वर्ष अघिदेखि फरार रहिआएका एक अभियुक्तलाई आज पक्राउ गरेको...

काभ्रेपलाञ्चोकमा दुई किलो चरेशसहित तीन पक्राउ

बनेपा, २७ भदौ०७४/ काभ्रेपलाञ्चोकको बनेपाबाट प्रहरीले दुई किलो चरेशसहित तीन जनालाई आज पक्राउ गरेको छ । बनेपा नगरपालिका–१४ काक्रेबारी जाने सडकमा नियमित जाँचका क्रममा चितवनका ५३ वर्षीय दीपक लामा र...

सर्वोच्चद्वारा डिआइजी नवराज सिलवालकाे रिट खारेज

काठमाडाैँ, २७ भदौ०७४ / सर्वोच्च अदालतले प्रहरी नायब महानिरीक्षक (डिआइजी) नवराज सिलवालले दायर गर्नुभएको रिट निवेदन खारेज गरको छ । प्रधानन्यायाधीश गोपाल पराजुलीसहितको बृहद् पूर्ण इजलासले डिआइजी सिलवालको रिट आज...

किसान बंगुरपालनतर्फ आकर्षित

त्रिशूली (नुवाकोट), २७ भदौ । जिल्लामा पछिल्लो समय किसान बंगुरपालनतर्फ आकर्षित भएका छन् । बंगुरपालनबाट मनग्य आम्दानी भएपछि किसान बंगुरपालनतर्फ आकर्षित भएका हुन् । जिल्ला पशुसेवा कार्यालयका अनुसार जिल्लामा अहिले...

माओवादीकेन्द्रसंग कहिल्यै एकता हुँदैन–वैद्य

सुर्खेत, २७ भदौ०७४/नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी (माओवादी)का अध्यक्ष मोहन वैद्यले माओवादी केन्द्रसँग कहिल्यै एकता नहुने बताउनुभएको छ । पार्टीको प्रदेश बैठकपछि प्रदेश कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले दशवर्षे जनयुद्धको...

सुदूरपश्चिममा हट्यो विद्युत् भोल्टेजको समस्या

काठमाडौँ, २७ भदौ०७४ / नेपाल विद्युत् प्राधिकरणले कैलालीको लम्कीमा रहेको सवस्टेशन र ट्रान्सफर्मरको क्षमता वृद्धि गरेपछि सुदूरपश्चिम क्षेत्रमा रहेको विद्युत् प्रणालीमा रहेको भोल्टेजको समस्या समाधान भएको छ । प्राधिकरणले सोमबार...

आवश्यकताअनुसार अझै मन्त्रिमण्डल विस्तार हुन्छः देउवा

विराटनगर २७ भदाै०७४ /इतिहासकै सबैभन्दा ठूलो आकारको मन्त्रिमण्डल बनाएको भनेर आलोचना भइरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउबाले आवश्यकताअनुसार अझै मन्त्रिमण्डल विस्तार हुन सक्ने बताएका छन् । चुनावी कार्यक्रममा सहभागी हुन २...

अछामको ढकारी गाउँपालिकामा चार दिनसम्म तालाबन्दी

अछाम, २७ भदौ ०७४/ वडा परिषद्बाट पारित भएका योजना गाउँपालिकाबाट हटाइएको भन्दै अछामको ढकारी गाउँपालिकामा चार दिनसम्म तालाबन्दी भएको छ ।  वडाबाट पारित भएका योजनालाई गाउँपालिका प्रमुखलगायत केही व्यक्तिले राजनीतिक...

ज्येष्ठ नागरिकका लागि स्वास्थ्य स्याहार कार्यक्रम

पोखरा, २७ भदौ०७४/स्याङ्जाको फेदीखोला गाउँपालिकाले गाउँपालिकाभित्र रहेका ज्येष्ठ नागरिकका लागि स्वास्थ्य स्याहार कार्यक्रम शुरु गरेको छ ।  साठी वर्षभन्दा माथिका नागरिकका घरघरमा पुगेर गरिने स्वास्थ्य स्याहार कार्यक्रमको गाउँपालिकाको बडाचौरका १०२...

महोत्तरीको गौशालामा ग्यास सिलिन्डर बम विस्फोटन

महोत्तरी, २७ भदौ ०७४/महोत्तरीको गौशाला नगरपालिका–८ मा ग्यास सिलिन्डर विस्फोट भएको छ । स्थानीय तहको तेस्रो चरणको निर्वाचन आउन एक हप्तामात्र समय बाँकी रहेको समयमा गएराति अज्ञात समूहले ग्यास सिलिन्डर...