बीपी प्रतिष्ठानमा बेथिति : कांग्रेसभित्रको कलहले प्रतिष्ठान चपेटामा
काठमाण्डाै८असाेज०७४/ बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत एवं नेपाली कांग्रेसका नेतासमेत रहेका सुजेन्द्र गोले तमाङ नेतृत्वमा रहेको कर्मचारी कल्याण समाजले भदौ दोस्रो साता २१ बुँदे माग अघि सारेर उपकुलपतिलाई ज्ञापनपत्र बुझयो...

