भक्तपुरको पहिचान बोकेको धिमे बाजा प्रतियोगिता असोज १९ मा हुने
नगरकोट, ११ असोज ०७४/ दोस्रो काठमाडौँ उपत्यकाव्यापी खुला धिमे बाजा प्रतियोगिता २०७४ असोज १९ गते हुने भएको छ । मानन्धर व्यायाम मन्दिरले २५ औँ वसन्त पार गरेको अवसरमा भक्तपुरको पहिचान...