गोरखा अस्पतालमा ५० लाखकाे एक्स–रे मेसिन प्रयोगमा आएन
गोरखा, १६ असोज०७४/ गोरखा अस्पतालमा विगत दश वर्षपहिले खरिद गरिएको अत्याधुनिक एक्स–रे मेसिन प्रयोगमा ल्याउन नसक्दा बिरामीले सेवा पाएका छैनन् । पाँच सय एमए क्षमताको उक्त एक्स–रे मेसिन थ्रिफेज विद्युत्...