एमाले , माओवादी केन्द्रसँग र नयाँ शक्ति बिच कार्यगत एकता
काठमाडौं १७ असेज०७४/ नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता संयोजन समितिमा नयाँ शक्ति पार्टी पनि मिसिएको छ ।आगामी मंसिरमा हुने तय भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा एमाले र माओवादी केन्द्रले...

