एएफसी एशियन कप छनोटअन्तर्गत २३ सदस्यीय नेपाली फुटबल टोलीको घोषणा
काठमाडौँ, १८ असोज ०७४/अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले एएफसी एशियन कप छनोटअन्तर्गत ताजिकिस्तानविरुद्वको चौथो खेलको लागि नेपाली फुटबल टोलीको घोषणा गरेको छ । यही असोज २४ गते ताजिकिस्तानमा हुने उक्त...