अाजबाट एमालेकाे इमान्दार सीपाही भन्दै नवराज सिलवाल एमाले प्रवेश
काठमाडौं २०असाेज०७४/ नेपाल प्रहरीका पूर्व डीआईजी नवराज सिलवाल एमालेमा प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको हातबाट टीका लगाएर उनी पार्टी प्रवेश गरेका हुन् । शुक्रबार बानेश्वरस्थित क्वालिटी...