भारतको कोठीबाट किशोरी र बालिकाको उद्धार
रत्ननगर, चितवन, २१ असोज०७४/ मानव बेचबिखनविरुद्ध काम गर्दै आएको संस्था केआइ नेपालले भारतको कोठीबाट चितवनकी एक किशोरी र तीन बालबालिकासहित चार जनाको उद्धार गरेको छ । भारतस्थित केआई नेपालका प्रतिनिधिद्वारा...