काठमाडौको बल्खुबाट लागु औषध कारोबारी पक्राउ

काठमाडौं२४असाेज०७४/  प्रहरीले २ जना लागु औषध कारोबारीलाई काठमाडौको बल्खुबाट पक्राउ गरेको छ । प्रहरीको लागु औषध नियन्त्रण व्युरोको टोलीले लामो समयदेखि लागु औषध कारोबारमा संलग्न धादिङ किरानचोकका दर्दबहादुर तामाङ र...

राप्रपा एकताको गृहकार्य शुरु

काठमाडौँ, २४ असोज०७४/ विभिन्न अवसरका लागि जुट्ने तथा सामान्य विषयमा झिनो मत बाझिँदा प्रतिष्ठाका कारण देखाउँदै फुट्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीका विभिन्न समूह पछिल्लो पटक मुलुकमा देखिएको राजनीतिक धु्रवीकरणका कारण...

कांग्रेसका पूर्व सांसद जवराको निधन

काठमाण्डाै२४असाेज०७४/ नेपाली कांग्रेसका पूर्व सांसद जगदीश शम्शेर जवराको निधन भएको छ ।८८ वर्षीय जगदीश शम्शेर जवराको हिजो भारतको चण्डीगढमा उपचारका क्रममा निधन भएको कांग्रेस स्रोतले जनाएको छ । काठमाडौँको बबरमहलमा जन्मिएका...

सुनसरीबाट एमालेका उम्मेदवार सिफारिस

इनरुवा, २४ असोज ०७४/ सुनसरीबाट सम्भावित उम्मेदवारको नाम नेकपा (एमाले)ले केन्द्रमा सिफारिस गरेको छ । सुनसरीबाट एमालेका तर्फबाट सम्भावित उम्मेदवारको नाम सिफारिस गरेको पार्टीले जनाएको छ । एमाले सुनसरीको मातहतका...

हिन्दू राष्ट्रको माग गर्दै ज्ञापनपत्र

बाजुरा, २४, असोज ०७४/ राष्ट्रिय प्रजातन्त्र पार्टी बाजुराले हिन्दू राष्ट्र कायम गर्नका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीमार्फत ज्ञापनपत्र बुझाएको छ । देशव्यापीरुपमा हिन्दू राष्ट्र कायम गर्न...

महामन्त्री डा कोइराला नवलपरासी पूर्वबाट सिफारिस

नवलपरासी, २४ असोज ०७४/ नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइराला आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार बन्न नवलपरासीबाट सिफारिस हुनुभएको छ । प्रतिनिधिसभामा उम्मेदवार बन्नका लागि महामन्त्री डा कोइरालाको नाम...

प्रहरीको गाडी दुर्घटना नौ प्रहरी घाइते

लहान, २३ असोज ०७४/ पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजारमा आज साँझ प्रहरीको गाडी र मालवाहक ट्रक ठोकिदा नौ प्रहरीसहित बाह्रभन्दा बढी घाइते भएका छन् । इलाका प्रहरी कार्यालय लहानले जिल्ला अदालतबाट...

कैलाली गोप्का खोलामा डुबेर दुई बालिकाको मृत्यु

धनगढी, २३ असोज ०७४/ कैलाली गौरीगंगा नगरपालिका–९ स्थित गोप्का खोलामा डुबेर आज दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी हेमसागर दाहालकी आठ वर्षीया छोरी रीतिमा दाहाल र कृष्णबहादुर...

शेरबहादुर देउवा नेतृत्वको सरकारलाई राप्रपाको समर्थन

काठमाडौँ, २३ असोज ०७४/ प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समर्थनका लागि पत्र बुझाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज राप्रपाका प्रमुख सचेतक कुन्तीकुमारी शाहीको नेतृत्वमा गएको...

साझा प्रकाशनका शर्मालाई हटाउनुको कारण देखाउन सर्वोच्चको आदेश

काठमाडौँ२३असाेज०७४/ सर्वोच्च अदालतले साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मालाई पदबाट हटाउनुका कारण पेश गर्न सरकारको नाममा कारण आदेश दिएको छ । न्यायाधीश दीपकराज जोशीको एकल इजलासले आज शर्मालाई हटाउनुका...