बिटक्वाइन छाप्ने कारखानामा प्रहरीकाे छापा
काठमाडौं२७ असोज०७४ /दोलखाको दुर्गम किर्नेटार गाउँमा उत्पादन गरेर संसारभरि किनबेच गरिन्थ्यो प्रतिबन्धित विद्युतीय मुद्रासंसारमा सबैभन्दा जटिल प्रविधिमा आधारित, सबैभन्दा महँगो र विकसित देशहरूमा बढी प्रचलनमा रहेको विद्युतीय मुद्रा बिटक्वाइनको उत्पादन...

