निगममै राख्दा थप क्षति हुने ठहर गर्दै सरकारले खड्कालाई आपूर्ति मन्त्रालयमा तान्दै
काठमाडौं, २८ असोज०७४/ इन्धन भण्डारणका लागि जग्गा खरिदमा अनियमितता गरेको आरोप लागेका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई सरकारले आपूर्ति मन्त्रालयमा तान्न प्रक्रिया अघि बढाएको छ । खड्कालाई निगममै...