पोखराको पृथ्वीचोकमा पृथ्वीनारायण शाहको शालिक राखिनुपर्ने माग गर्दै संघर्ष समिति गठन
पाेखरा ३०असाेज०७४/ पोखराको पृथ्वीचोकमा राष्ट्रनिर्माता एवं राष्ट्रिय एकताका प्रतीक पृथ्वीनारायण शाहको शालिक राखिनुपर्ने माग गर्दै संघर्ष समिति गठन गरिएको छ । शंकर खरालको संयोजकत्वमा गठित पृथ्वीनारायण शाह शालिक पुनस्र्थापना संयुक्त संघर्ष...