नेपाली काँग्रेस, खोटाङका महासमिति सदस्य विमला राईसहित एमालेमा प्रवेश

काठमाण्डाै १कार्तीक०७४/ एमाले केन्द्रीय कार्यालय धूम्रबाराहीमा आज आयोजित एक कार्यक्रमबीच नेपाली काँग्रेस, खोटाङका महासमिति सदस्य विमला राईसहित नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले उहाँहरुलाई...

बलात्कार आरोपमा पक्राउ

भोजपुर १कात्तिक ०७४/ बलात्कार गरेको आरोपमा भोजपुर थिदिङ्खाका एक व्यक्ति पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय भोजपुरकाअनुसार बलात्कार अभियोगमा आमचोक गाउँपालिका–३ थिदिङखाका २१ वर्षीय दीपककुमार राईलाई पक्राउ गरिएको हो ।...

बैतडीका प्रमुखदलले उम्मेदवार सिफारिस गरे, को-को परे ?

बैतडी १कार्तीक०७४/ आगामी मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि बैतडीका प्रमुख चारदलले उम्मेदवार छानेका छन् । नेपाली काँग्रेस बैतडीले आकांक्षी उम्मेदवारको नामावली केन्द्रमा पठाएको छ भने नेकपा (एमाले)ले उम्मेदवारका आकांक्षीको...

ढिस्कोले पुरिएर महिलाको मृत्यु

राजविराज, १ कात्तिक०७४/  तिहारका लागि घरआँगन लिपपोत गर्न माटो लिन गएकी एक महिलाको ढिस्कोले पुरिएर मृत्यु भएको छ ।मृत्यु हुनेमा जिल्लाको बेल्हीचपेना गाउँपालिका–४ बस्ने ४० वर्षीया हेमनीदेवी यादव रहेकी जिल्ला...

नुवाकोटमा सालोको कुटाइबाट भिनाजुको मृत्यु

नुवाकोट, १ कात्तिक०७४/  मेघाङ गाउँपालिका–४ ठूलोकिम्ताङमा सालोको कुटाइबाट भिनाजुको मृत्यु भएको छ । घरायसी विवादमा भएको झगडामा ठूलोकिम्ताङका प्रतापसिंह तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, नुवाकोटका प्रहरी निरीक्षक कैलाश भट्टराईले...

बिजुक्छे भने – ‘ठूला दलका गलत कामको भण्डाफोर गर्छु’

भक्तपुर १कार्तीक०७४/ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेमकिपालाई राष्ट्रिय पार्टी हुनबाट कसैले रोक्न नसक्ने बताएका छन । मंगलबार नेमकिपा, भक्तपुर जिल्ला समितिको आयोजनामा भक्तपुरको टौमढीमा आयोजित जनसभामा बोल्दै...

अन्तरराष्ट्रिय झापाली समाजल झापामा बाढीपीडितलाई घर बनाइदिने

दमक, १ कात्तिक०७४/ झापाको कमल गाउँपालिका–१ को सराङपाडास्थित मिस्त्री बस्तीका बाढीपीडित १० परिवारलाई प्रवासी झापालीले घर बनाइदिने भएका छन् । अन्तरराष्ट्रिय झापाली समाजले प्रवासबाट संकलित रकमबाट त्यस क्षेत्रका बाढीपीडित १०...

बालकमाथि बन्दुक प्रहार गर्ने तीन अभियुक्त सार्वजनिक

सल्लेरी, सोलुखुम्बु, ३१ असोज ०७४/ भरुवा बन्दुक प्रहार गरेको घटनामा संलग्न तीन जना अभियुक्तलाई आज सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले पत्रकारसम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो ।सार्वजनिक...

गौचनको हत्यारालाई पक्राउ गर्न नसक्नु दुःखद्

काठमाडौँ, ३१ असोज ०७४/ नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्यारालाई तत्काल पक्राउ गरी सार्वजनिक गर्न माग गरिएको छ । अध्यक्ष गौचनको नवौँ स्मृति पुण्य तिथिका अवसरमा महासंघले आज...

राजनीतिका जुवाडेहरू- तीर्थराज अधिकारी

[caption id="attachment_20135" align="aligncenter" width="928"] - तीर्थराज अधिकारी[/caption]  जुवाडेहरू- मिलेर जुवा खेल्दाखेल्दै सानै कुरामा सन्किन्छन् अलिकति निहुँमै आपसमै रन्किन्छन् रिसको पारो तातेर मन बुझाउन नसकी कोही खालबाटै बाहिरिन्छन् कोही मन थामेर...