झापामा मोटरसाइकलको ठक्करबाट ७ बर्षीय बालकको मृत्यु
झापा ५ कात्तिक ०७४/ झापाको बुद्धशान्ति गाउँपालिका–७, बर्नेस्थित मेची राजमार्गमा मोटरसाइकलको ठक्करबाट शनिबार राति एक बालकको मृत्यु भएको छ । मे६प ९५०५ नम्बरको मोटरसाइकलको ठक्करबाट बुद्धशान्ति गाउँपालिका–४, निवासी बमबहादुर बुढाथोकीको...

