चितवन स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्दै,५१ हजार ले गराए स्वास्थ्य बीमा
चितवन, ६ कात्तिक ०७४/ सामाजिक स्वास्थ्य सुरक्षाअन्तर्गतको स्वास्थ्य बीमा कार्यक्रम जिल्लामा निकै प्रभावकारी देखिएको छ । सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति चितवनकी प्रबन्धक सिर्जना पौडेलका अनुसार हालसम्म ११ हजार २५०...

