अवैध Bitcoin कारोबार गर्ने Bitsewa.com का संचालकहरु पक्राउ
काठमाण्डाै१२कार्तिक०७४/अवैध Bitcoin कारोबार गर्ने Bitsewa.com का संचालकहरु पक्राउ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ बिपरीत नेपाल राष्ट्र बैंकसँग कुनै ईजाजत नै नलिई बिटक्वाइन जस्ता विधुतीय उपकरण जारी गरी अबैध Bitcoinलगायतका...

