सर्वोच्चको आदेशपछि मतपत्र छाप्ने विषयमा आयोग पर्यो अलमलमा
काठमाण्डाै१२कार्तिक०७४/ प्रतिनिधिसभा र प्रदेहशसभाको प्रत्यक्षतर्फको मतपत्र छुट्टाछुट्टै वा एउटै टाप्ने भन्नेमा निर्वचान आयोग अलमलमा परेको छ। सर्वोच्च अदालतको पछिल्लो आदेशले आयोग अन्योलमा परेको हो। प्रमुख आयुक्त अयोधी प्रसाद यादवले मत्तपत्र...