कांग्रेसको समानुपातिक सूचीमा कोको? (सबैको नामसहित)

काठमाडौं १५ कार्तिक०७४/ आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले समानुपातिक सूची निर्वाचन आयोगमा बुझाएको छ। आयोगमा बुझाएको सूचीको प्रतिनिधिसभातर्फ झन्डै एक दर्जन केन्द्रीय सदस्य पनि परेका छन्। केही...

गोरखा फुजेलका अधिकारी हत्या मुद्दाको पेशी २५ गतेका लागि सर्यो

चितवन, १५ कात्तिक ०७४/ गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्यासम्बन्धी मुद्दाको पेशी पुनः सरेको छ ।यसअघि पनि पटकपटक सर्दै आएको पेशी पुनः मंसिर २५ गतेका लागि सरेको हो । हालसम्म उक्त...

माओवादी नेता ढुंगेल १२ वर्षका लागि जेल चलान,सावित्रीले भनिन् – १९ बर्षपछि बल्ल न्याय पाएँ

काठमाण्डाै१५कार्तिक०७४/ज्यान मुद्दामा सर्वस्व सहित जन्मकैद फैसला सुनाइएका माओवादी नेता बालकृष्ण ढुंगेललाई मंगलवार नै जेल चलान गरिएको छ । डिल्लीबजार कारागार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले मंगलवार सातदोबाटोबाट पक्राउ...

यसरी टुंगियो वाम गठबन्धनको सिट बाँडफाँट

काठमाण्डाै१५कार्तिक०७४/ एमाले र माओवादी केन्द्रले दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि क्षेत्र बाँडफाँट टुंग्याएका छन् । प्रत्यक्षतर्फ सिट टुंग्याउन सकस परेका झापा, चितवनसहितका जिल्लामा दुवै दलका शीर्ष नेतृत्वबीच...

टिकटकाे भागबण्डा नमिल्दा एमालेमा आमरण अनशन

काठमाण्डाै१५कार्तिक०७४/ वाम गठबन्धनले सप्तरीको दुई÷दुई वटा प्रतिनिधिसभाका लागि सिट बाँडफाँड गर्दा एमालेका जिल्ला युवा नेताले असन्तुष्टि जनाउँदै मंगलबारदेखि आमरण अनशन बसेका छन् । दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा एमाले...

आठ महिनामा पैँसठ्ठी कैदीबन्दीको मृत्यु

काठमाडौँ १५ कात्तिक ०७४/ नेपालमा आठ महिनामा ६५ कैदीबन्दीको मृत्यु भएको छ ।कारागार व्यवस्थापन विभागले दिएको जानकारीअनुसार विसं २०७३ फागुनदेखि हालसम्म ६५ जनाको मृत्यु भएको हो । विभागले २०७३ फागुन...

म्यादी प्रहरीकाे नाममा ठग्ने तीन पक्राउ

पर्सा, १५ कात्तिक ०७४/ म्यादी प्रहरीमा जागिर लगाइदिने भन्दै सर्वसाधारणसँग रकम ठगी गर्ने तीनजनालाई पर्सा प्रहरीले पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ । वीरगन्जको मुर्ली बगैँचास्थित रातो बंगलाबाट सोमबार साँझ...

माओवादी केन्द्रद्वारा ढुंगेलको रिहाइ माग

काठमाडौँ, १४ कात्तिक०७४/ नेकपा(माओवादी केन्द्र)ले पूर्वसांसद बालकृष्ण ढुंगेलको पक्राउ शान्ति सम्झौताविरुद्ध रहेको जनाउँदै तत्काल उनको रिहाइको माग गरेको छ । माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले पत्रकारसँग कुराकानी गर्दै भन्नुभयो, “द्वन्द्वकालीन...

बालकृष्ण ढुंगेललाइ डिल्लीबजार कारागार चलान

काठमाडौं१४कार्तिक०७४/   जिल्ला अदालत काठमाडौंले पूर्व सांसद बालकृष्ण ढुंगेललाई डिल्लीबजार कारागारमा थुनामा राख्न आदेश दिएको छ । अदालतको आदेससँगै ढुंगेललाई कारागार चलान गरिएको बताइएको छ ।मंगलबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले...

नेपाल कीर्गिस्तानसँग २–० गोल अन्तरले पराजित

काठमाडौँ, १४ कात्तिक०७४/ एएफसी १९ वर्षमुनि (यु–१९) च्याम्पियनसिप–२०१८ छनोट प्रतियोगिताको पहिलो खेलमा नपाल किर्र्गिस्तानसँग पराजित भएको छ । कीर्गिस्तानको बिस्केकस्थित डोलेन ओमुरजाकोभ स्टेडियममा आज भएको खेलमा नेपाल घरेलु टोलीसँग २–०...