खाजा खाएको बिल धेरै उठेको निहुँमा कमलादीमा गोली हान्ने पक्राउ
काठमाण्डाै१६कार्तिक०७४/खाजा खाएको बिलको विषयमा विवाद हुँदा कमलादीमा गोली चलेको छ । प्रहरीले गोली हानेर भाग्दाभाग्दै दुई जनालाई पक्राउ गरेको छ । कमलादीको प्रज्ञा भवन छेउमा रहेको गण्डकी खाजा घरमा गोली...