मधुमेह र ग्रन्थीरोग–विशेषज्ञ चिकित्सक भेला
इटहरी, १७ कात्तिक०७४/ बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अन्तर्राष्ट्रियस्तरको दक्षिण पूर्वी एसिया मधुमेह र ग्रन्थीरोग विशेषज्ञ (डाइवेटिक एण्ड इण्डोक्राइन) सम्मेलन हुने भएको छ । कात्तिक १८ देखि शुरु हुने...