वामशक्तिले मात्र मुलुकको स्वाधीनताको रक्षा गर्छःपूर्वप्रधानमन्त्री झलनाथ
इलाम, १९ कात्तिक०७४/ नेकपा (एमाले) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले वाम गठबन्धनले मात्र मुलुकको राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता र अखण्डताको रक्षा गर्ने बताउनुभएको छ । इलामको माई नगरपालिकामा आज...

