अबको स्थायी सरकार वामगठबन्धनकोःअध्यक्ष ओली
ताप्लेजुङ, १९ कात्तिक ०७४/ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा वाम गठबन्धनले बहुमत ल्याउने दाबी गर्नुभएको छ । आज वाम गठबन्धन, ताप्लेजुङले सदरमुकाम फुङलिङमा आयोजना गरेको चुनावी आमसभालाई...

