विजयादशमीः उत्तम साइत १०ः१९ बजे, यस्ता मन्त्रले आशीर्वाद दिने गरिन्छ
काठमाडौं १० कार्तिक २०७७ । दुर्गापक्षको मुख्य दिन आज विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । घटस्थापनाका दिन स्थापना गरिएको...

