पूर्वआईजीपी उपेन्द्रकान्त अर्यालमाथि अख्तियारकाे अनुसन्धान
काठमाडौं २०कार्तिक०७४/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालमाथि अकुत सम्पत्ति आर्जनको अभियोगमा अनुसन्धान सुरु गरेको छ । पदको दुरुपयोग गर्दै अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियारले अर्याललाई...

