ट्रान्सफर्मर खरिद अनियमिततामा पूर्व मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीलगायत तीन जनामाथि आयोगको छानबिन
काठमाडौं२० कात्तिक०७४/अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरणको ट्रान्सफर्मर खरिद प्रकरणमा अनियमितता भएको भन्दै पूर्व मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीलगायत तीन जनासँग वयान लिएको छ । आयोगले आज पूर्व मुख्यसचिव क्षेत्री, पूर्व...