एमालेले धोका दिएको भन्दै माओवादीद्वारा गठबन्धन टुटेको घोषणा

 भक्तपुर १९कार्तिक०७४/  भक्तपुरमा नेकपा एमाले र माओवादी केन्द्रबीचको गठबन्धन टुटेको छ। भक्तपुर क्षेत्र नं १ को प्रदेश क मा एमालेका बागी उम्मेदवारले नाम फिर्ता नलिएपछि माओवादी केन्द्र भक्तपुरले बाम गठबन्धन...

प्रजातान्त्रिक सुदृढीकरणका लागि लोकतान्त्रिक गठबन्धनलाई विजयी गराऔँःउपप्रम थापा

हेटौँडा, १९ कात्तिक ०७४/ उपप्रधानमन्त्री एवं ऊर्जामन्त्री कमल थापाले राष्ट्रको स्वाधीनताका साथै प्रेश स्वतन्त्रता र प्रजातान्त्रिक सुदृढीकरणका लागि लोकतान्त्रिक गठबन्धनलाई निर्वाचित गराउनुपर्ने बताउनुभएको छ । आज मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१४ मा...

एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच कुटाकुट

दुनै, डोल्पा, १९ कात्तिक ०७४/ डोल्पामा केन्द्रमा भएको चुनावी तालमेलप्रति असन्तुष्टि जनाउ“दै एमाले र नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताबीच कुटाकुट भएको छ । चुनाव प्रचारप्रचारका क्रममा तल्लो डोल्पा पुगेका एमालेका कार्यकर्ता...

बन्दुकसहित सहित एकजना पक्राउ

मलेखु, धादिङ, १९ कात्तिक ०७४/ सदरमुकामसँगै रहेको नीलकण्ठ नगरपालिका वडा नं १३, खुर्पेखोबाट दुई नाल बन्दुकसहित एकजनालाई प्रहरीले पक्राउ गरी आज मुद्दा दर्ता गरेको छ ।  प्रहरीले गाउँ सर्च गरी...

हेराै कुन उम्मेदवारले काहा काहा उम्मेदवारी फिर्ता गरे

विराटनगर, १९ कात्तिक ०७४/ दोस्रो चरणको निर्वाचनअन्तर्गत मंसिर २१ गते हुन गइरहेको निर्वाचनमा मोरङमा १६९ जना चुनावी मैदानमा छन् । कात्तिक १६ गते मोरङको ६ प्रतिनिधि र १२ वटा प्रदेश...

‘लोकतन्त्रको संरक्षणका लागि लोकतान्त्रिक गठबन्धन विजयी हुनुपर्छःमोहनबहादुर बस्नेत

जलवीरे, सिन्धुपाल्चोक, १९ कात्तिक०७४/ सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले लोकतन्त्रको संरक्षणका लागि लोकतान्त्रिक गठबन्धनले निर्वाचनमा विजय हासिल गर्नुपर्ने बताउनुभएको छ । नेपाली काँग्रेसद्वारा जुगल गाउँपालिका¬–५ ढाँडेमा आज आयोजित चुनावी...

उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान

काठमाडौँ, १९ कात्तिक०७४/ दोस्रो चरणमा मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारलाई ४५ जिल्लाका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयले आज निर्वाचन चिह्न प्रदान...

अबको स्थायी सरकार वामगठबन्धनकोःअध्यक्ष ओली

ताप्लेजुङ, १९ कात्तिक ०७४/ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा वाम गठबन्धनले बहुमत ल्याउने दाबी गर्नुभएको छ । आज वाम गठबन्धन, ताप्लेजुङले सदरमुकाम फुङलिङमा आयोजना गरेको चुनावी आमसभालाई...

वामशक्तिले मात्र मुलुकको स्वाधीनताको रक्षा गर्छःपूर्वप्रधानमन्त्री झलनाथ

इलाम, १९ कात्तिक०७४/ नेकपा (एमाले) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले वाम गठबन्धनले मात्र मुलुकको राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता र अखण्डताको रक्षा गर्ने बताउनुभएको छ । इलामको माई नगरपालिकामा आज...

वाम गठबन्धन बागी फकाउँदै, काँग्रेसका चार बागीले उम्मेदवारी फिर्ता लिए

भीमदत्तनगर, १९ कात्तिक ०७४/ प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका कञ्चनपुरका विभिन्न राजनीतिक दल बागी उम्मेदवार फकाउन सक्रिए भएका छन् । कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्रमा वाम गठबन्धन...