लमजुङ प्रहरीले लागुऔषधसहित तीन पक्राउ
लमजुङ, बेसीशहर, २२ कात्तिक ०७४/लमजुङ प्रहरीले लागुऔषधसहित आज सुन्दरबजार–९ सिउँडीबारबाट दुई भारतीयसहित तीनजनालाई पक्राउ गरेको छ । गस्तीका क्रममा आज दिउँसो सुन्दरबजार सिउँडीबारबाट भारत मोतिहारीका असरफ अली र अबुल कायस...

