उम्मेद्वार पूर्वराजदूत उपाध्यायविरुद्ध उजुरी

काठमाण्डाै२७कार्तिक०७४/ कपिलवस्तुको प्रतिनिधिसभा क्षेत्र नं १ मा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार रहेका पूर्वराजदूत दीपकुमार उपाध्यायविरुद्ध आचारसंहिता उल्लङ्घन गरेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । उम्मेदवार उपाध्यायले निर्वाचन...

एसीसी यू-१९ युथ एशिया कप क्रिकेटमा भारतमाथि नेपालको एेतिहासिक जित

काठमाडौं २६ कार्तिक २०७४/ एसीसी यू-१९ युथ एशिया कप क्रिकेटमा नेपालले टेष्ट मान्यताप्राप्त राष्ट्र भारतबिरुद्ध १९ रनको ऐतिहासिक जीत हासिल गरेको छ । मलेसियामा जारी एसिसी यू १९ एसियाकपमा भर्खरै सकिएको...

तितौडा क्षेत्रलाई धार्मिक एवम पर्यटकीय स्थलकोरुपमा विकास गर्नेः रावल

कलपना बोहरा ,अछाम २६ कार्तिक/निर्बाचन क्षेत्र नं २ प्रदेशसभा १ का सयुक्त बाम गठबन्धनका साझा उम्मेद्धार अक्कल रावल तितौडा क्षेत्रलाई धार्मिक पर्यटकयी स्थलकोरुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ...

ईशाको यस्तो तस्बिरले मच्चायो सनसनी

नयाँ दिल्ली – बोल्ड अन्दाजले हमेसा चर्चामा रहने अभिनेत्री ईशा गुप्ता यो साता बलिउडमा हट केक बनेकी छन् । उनले हालै गराएको एक बिकनी फोटो सुट चारै तिर चर्चाको बिषय...

विप्लवको निशानामा माओवादी नेताहरु, चुनाव खारेजीको माग

काठमाडौँ २६ कात्तिक०७४/ विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले निर्वाचन नजिकिँदै गर्दा बम आतंक मच्चाएको छ । प्रतिनिधि र प्रदेशसभाको निर्वाचन नजिकिँदै गर्दा विप्लव नेतृत्वको पार्टीले जनयुद्धका क्रममा संगै रहेको पार्टी...

हर्न बजाएको निहुँमा मकवानपुरमा गोली चल्यो !

काठमाडौं २६कार्तिक०७४/  मकवानपुरको नेवारपानी भन्ने स्थानमा प्रहरीले हवाईफायर गरेको छ । शनिवार राती नेवारपानीका स्थानीयवासी हाँडीखोलमा बनभोज खाएर फर्कने क्रममा हेटौंडा महानगरपालिका–३ को राई टोलमा हर्न बजाएको भन्दै विबाद भएको...

गोरखामा लागूऔषधसहित दुई जना पक्राउ

काठमाण्डाै२६  कात्तिक २०७४/ प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। गोरखा नगरपालिका–१३ मझुवा प्रहरी चौकीले गोरखा नगरपालिका–६ का १८ वर्षीय समिन जोशी र वडा नं.११ का १८ वर्षीय सुनिल गुरुङ...

प्रदेश राजधानी तोकिएको ४८ घण्टामा पुग्नेछन् कर्मचारी 

 काठमाडौं २६, कात्तिक२०७४ / प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुख तोकेको ४८ घण्टाभित्र प्रदेश सभामा आवश्यक पर्ने कर्मचारी खटाइसक्ने गरी तयारी गरेको जनाएको छ। मुख्यसचिव लोकदर्शन...

ओलीको दावीः मेरो प्रतिस्पर्धी कोही छैन, ‘प्रधानमन्त्री हुन सक्छु’

काठमाडौं, २६ कार्तिक २०७४ / प्रतिनिधिसभाको मंसिर २१ मा हुने निर्वाचनमा पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीको प्रतिस्पर्धीका रूपमा उभिएका छन्, वन्यजन्तु विषयमा विद्यावारिधि गरेका उपप्राध्यापक खगेन्द्र अधिकारी । अधिकारी...

अबकाे ४१ औ प्रधानमन्त्री को? जो भएपनि वृद्ध उमेरकै !

काठमाडाैं, २६ कात्तिक ०७४/ राजनीतिक दलहरुले औपचारिक रुपमा आफ्नो भावी प्रधानमन्त्री घोषणा नगरेपनि अबको चुनाव पछि पनि मुलुकले 'वृद्ध' नेता नै कार्यकारी प्रमुखको रुपमा पाउने निश्चित जस्तै छ । संघीय...