नरवाणेको नेपाल भ्रमण रद्द गरियोस् -ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा
काठमाण्डाै २०७६ कार्तिक १७ इन्डियन स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवाणेको नेपाल भ्रमण सम्बन्धी सबै कार्यक्रम रद्द गर्नुपर्ने विषयमा २०७६ कार्तिक १७ गतेका दिन ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपालद्वारा हस्ताक्षरित...

