लोकतन्त्रको रक्षा र संमृद्धिको लागि काँग्रेसलाई मतःनेता गिरी
दाङ, ८ मंसिर, ०७४/ नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं दाङ क्षेत्र नं ३ अन्र्तगत प्रतिनिधिसभा सदस्यमा उम्मेदवार दीपक गिरीले लोकतन्त्रको रक्षा र संमृद्धि नेपाल निर्माणका लागि काँग्रेसलाई भोट दिन अनुरोध...

