०१२३४५६ र १२३४५६ नम्बरको फोन नउठाउन टेलिकमको अनुरोध
काठमाडौं १०मंसिर०७४/ नेपाल टेलिकमले ०१२३४५६ र १२३४५६ जस्ता नम्बरबाट आएका फोन नउठाउन अनुरोध गरेको छ । टेलिकमले सेवा ग्राहीहरुलाई एसएमएस पठाएर त्यस्ता नम्बरबाट आएका फोन नउठाउन अनुरोध गरेको हो ।...