नौ किलो गाँजा बरामद
बारा, सिमरा, ११ मंसिर०७४/ इलाका प्रहरी कार्यालय अमलेखगञ्जले चुरियामाई मन्दिर नजिकैबाट आज नौ किलो ५०० ग्राम गाँजा बरामद गरेको छ । प्रहरीले जीतपुर सिमरा उपमहानगरपालिका–२२ स्थित चुरियामाई मन्दिर नजिक सवारी...
Nepali online news portal site
Nepali online news portal site