एमाले पार्टीले निर्वाचन आचार संहीता नतोडेको दावी, ‘अध्यक्षको फोटो सहितको प्रचार स्वतःस्फुर्त हाे
काठमाडौ १३ मंसिर०७४/ एमालेले आफ्नो पार्टीले निर्वाचन आचार संहीता नतोडेको दावी गर्दै बिभिन्न पत्रपपत्रिकामा अध्यक्षको फोटो सहित गरिएको प्रचार पत्रिकाहरू बाट स्वतःस्फुर्त भएको दावी गरेको छ । निर्वाचन आयोगले नेकपा...

