कांग्रेसका डा.शशांक कोइराला र कँडेल विजयी
नवलपरासी२५, मंसिर २०७४/ प्रतिनिधिसभा सदस्यतर्फ नवलपरासी (बर्दघाट सुस्ता) पूर्व १ बाट नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइराला ३४ हजार ७८४ मतका साथ विजयी भएका छन् ।उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका...

