निवार्चीत प्रतिनिधिसभाका सदस्य रेशम चौधरीलाई पक्राउ गर्न निर्देशन
काठमाण्डाै२८मंसिर०७४/ प्रतिनिधिसभा निर्वाचनका लागि वारेसमार्फत कैलाली–१ मा उम्मेदवारी दर्ता गराएर विजयी भएका टीकापुर काण्डका दोषी रेशमलाल चौधरीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयले मातहत निकायलाई निर्देशन दिएको छ । ‘फरार’ चौधरी...

