जितपुरमा जारी प्रदर्शनीमा राखिएको नमुना धरहरा हेर्न आउनेको ओइरो
कपिलवस्तु०४ पुस ०७४/ कपिलवस्तुको जितपुरमा जारी नवौं कपिलवस्तु महोत्सव एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी २०७४ काे प्रदर्शनीमा राखिएको नमुना धरहरा हेर्न आउनेको ओइरो लागेको छ ।भूकम्पले ध्वस्त पारेको धरहराको झल्को...