अख्तियारद्वारा कार्यालय प्रमुखसहित तीन जना पक्राउ
काठमाडौ१३पुस०७४/ अख्तियार दुरुपयोग अनुन्धान आयोगको टोलीले यातायात व्यवस्था कार्यालय सुकेधारामा कार्यरत दुई कर्मचारीलाई नियन्त्रणमा लिएको छ। टोलीले बिहीबार सुकेधारा कार्यालयका प्रमुख सुन्दर भट्टराई र अधिकृत यमलाल ढकाललाई पक्राउ गरेको हो।...