मोटरसाइकलको ठक्करबाट मृत्युमोटरसाइकलको ठक्करबाट मृत्यु
काठमाडौँ, २० पुस ०७४/ नयाँ बसपार्कस्थित ब्याट्री कारखाना अगाडि मोटरसाइकलको ठक्करबाट गए राति लमजुङ पुरानोकोटका २६ वर्षीय प्रेमबहादुर गुरुङको मृत्यु भएको छ । राति ११ः३० बजे बालाजुबाट वनस्थलीतर्फ जाँदै गरेको...

