‘ओली नै पार्टी विभाजनको नाइके’ : प्रचण्डकाे प्रतिक्रिया
काठमाडाैँ १४मंसिर२०७७ / प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठकमा आफ्नो दस्ताबेज पेस गरेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीमा अझै अहंकार र दम्भ कायम रहेको बताएका छन् । उनले बैठकमै ओलीलाई पार्टी...

