भारतमा एक नेपाली बेवारिस भेटिए

बैतडी, २५ पुस ०७४/ भारतको बैङ्गलोरमा एक नेपाली वृद्ध सोमबार बेवारिसे अवस्थामा फेला परेका छन् ।छोरासँगै दुई महिना अगाडि मजदूरीका लागि भारत गएका बैतडीको पुर्चौँडी नगरपालिका–६, भूमिराज तिरकाली घर बताउने...

डा केसी सर्वोच्च अदालतमा उपस्थित

काठमाडौँ, २५ पुस०७४/वरिष्ठ चिकित्सक डा गोविन्द केसी सर्वोच्च अदालतमा आज विहान उपस्थित हुनुभएको छ । सर्वोच्च अदालतले अदालतको अपहेलना मुद्दामा डा केसीलाई पक्राउ गरी आज बिहान ९ बजे अदालतमा उपस्थित...

पक्राउ पर्दा डा. केसीले भने, ‘आदेश मान्दिनँ, प्रधानन्यायाधीशविरुद्ध लड्छु

काठमाडौँ२५,पुस०७४/सर्वोच्च अदालतको आदेशअनुसार आफूलाई गिरफ्तार गर्न अनशनस्थल त्रिवि शिक्षण अस्पताल आएका प्रहरीलाई सम्बोधन गर्दै डा. गोविन्द केसीले भने, ‘म सर्वोच्च अदालतको प्रधानन्यायाधीश, जसले न्याय बिक्री गरेर देशै लुटिरहेको छ, न्यायको...

छाउगोठमानै युवती मृत्यु

अछाम  २५ पुस०७४/ अछामको तुर्माखाँद गाउँपालिका ३ भैरवस्थानकी एक युवतीको छाउगोठमै मृत्य अबस्थामा फेलापरेकाे छ । तुर्माखाद गाउँपालिका ४ का वडा अध्यक्ष पदम बुढाका अनुसार आइतबार साँझ खाना खाएर सुतेकी...

कांग्रेसमा गुटगत विवाद बढ्दै, पौडेल समूहको छुट्टै बैठक

काठमाडौं २५पुस०७४/ निर्वाचन पराजयसँगै सत्तारुढ दल कांग्रेसभित्र गुटगत विवाद चुलिएको छ । प्रत्यक्षतर्फ नराम्ररी पराजय भएपछि विशेष महाधिवेशन बोलाउन माग गर्दै आएको पौडेल समूहले सोमबार छुट्टै बैठक गरी नेतृत्व, संगठन...

एकतामा अडान नराख्न एमालेको निर्देशन

काठमाण्डाै२५पुस०७४/एमालेले पार्टी एकताका विषयमा सार्वजनिक रूपमा कुनै पनि अडान र सर्त राखेर एकीकरण प्रक्रियालाई जटिल नबनाउन नेता–कार्यकर्तालाई निर्देशन दिएको छ । स्थायी समितिको सोमबारको बैठकले नीति, नेतृत्व र एकताका विषयमा...

भक्तपुरका तीन स्रष्टालाई सम्मान

भक्तपुर, २५ पुस०७४/ भक्तपुर साहित्यिक समाजको १९ औँ स्थापना दिवसको अवसरमा  तीनजना स्रष्टालाई सम्मान गरेको छ । सोमबार  समाजले आयोजना गरेको स्रष्टा सम्मान कार्यक्रममा भक्तपुर निवासी गीतकार सुवासचन्द्र ढुंगेल, मध्यपुरथिमि...

ब्लुस्टार ओभरसिजका सञ्चालक राम घिमिरे र सञ्जय उप्रेती पक्राउ

काठमाडौँ, २४ पुस ०७४/ महानगरीय अपराध महाशाखाले ठगी गर्ने म्यानपावर कम्पनीका सञ्चालकलाई आज पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले सिन्धुपाल्चोकका ओसन गिरीलगायत २६ जनालाई कुवेत पठाइदिन्छु भनि प्रलोभनमा पारेर...

सर्वोच्चको आदेशलगत्तै डा. गोविन्द केसी अनसनस्थलबाटै पक्राउ

काठमाडौं २४पुस०७४/सर्वोच्च अदालतको मानहानीको आरोप लागेका प्राध्यापक डाक्टर गोबिन्द केसी सोमबार साँझ पक्राउ परेका छन् । महानगरीय प्रहरी परीसर काठमाडौंबाट खटिएको टोलीले केसीलाई त्रिवि शिक्षण अस्पतालस्थित अनसनस्थलबाटै पक्राउ गरेको हो...

बलात्कारपछि हत्या गरेर फरार भएका नेपालीलाई १७ बर्षपछि अमेरिकी प्रहरीले समात्यो

काठमाडौं२४पुस०७४/ नेपालमा एक महिलाको बलात्कार र हत्या गरी फरार भएका एक जना पक्राउ गरेको छ । नेपाली अमेरिकी प्रहरीले अमेरिकाबाट ४० बर्षीय लीलाराम गौतमलाई पक्राउ गरेको हो । स्थाई घर...