‘रअ’को एजेन्ट बनाइदिन्छु भन्दै ४ सयलार्इ फसाउने ६ जना पक्राउ
काठमाडौं १ माघ०७४/ भारतीय खुफिया एजेन्सी ‘रअ’ (रिसर्च एन्ड एनालाइसिस विङ्स) को नेपाल प्रमुख भन्दै ठगी कार्यमा संलग्न ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरी राजविराज–२ का रमानन्द...

