सम्यकदान पर्व मनाउँदै

माघे संक्रान्तीको अवसरमा भक्तपुरको इटाछेँमा रहेको जयकीर्ति महाविहार थथुवही स्थित भुइँख्यलमा सम्यकदान पर्व मनाउँदै बौद्ध धर्मालम्वीहरु । तस्बीरःलक्ष्मी गारु÷ भक्तपुर, ।  

फागुनमा वाम नेतृत्वको सरकार बन्छः पूर्वप्रधानमन्त्री खनाल

बेँसीशहर, लमजुङ, १ माघ ०७४/ पूर्वप्रधानमन्त्री झलनाथ खनालले फागुनमा वाम नेतृत्वको सरकार गठन हुने बताउनुभएको छ । लमजुङ सदरमुकाम बेँसीशहरमा आयोजित घले ल्होसार कार्यक्रममा उहाँले भन्नुभयो– “फागुनको तेस्रो साताभित्र नयाँ...

किराँतीहरुको नयाँ बर्ष येले दोङ ५०७८ धरानमा भब्यता साथ मनाए

मिलन चाम्लीङ्,धरान१माघ०७४/किरातिहरुको नयाँ बर्ष येले दोङ ५०७८ आज धरानमा लिम्बू परिषद समितिको आयोजनामा किरात याक्थुम चुम्लुङको कार्यलयको प्रागणमा भब्यताको साथमा मनाइएको छ। लिम्बुहरुको सस्कृती झल्काउने विभिन्न धान नाच,च्याब्रुङ नाच,यबालाङ लगायत...

धनकुटामा वार्षिक २९ करोडको दूध उत्पादन

धनकुटा, १ माघ ०७४/ जिल्लामा यसवर्ष अहिलेसम्म रु २९ करोड ४३ लाख ६८ हजार बराबरको दूध उत्पादन भएको छ । किसानको उन्नत जातका गाईपालनमा आकर्षण बढेसँगै दूध उत्पादनमा वृद्धि भएको...

देवघाटस्थित त्रिशूलीमा नुहाउने क्रममा डुबेर वृद्धको मृत्यु

रत्ननगर, चितवन, १ माघ ०७४/ चितवनको भरतपुर महानगरपालिका–१ देवघाटस्थित माघी मेलामा नुहाउने क्रममा डुबेर आज एक वृद्धको मृत्यु भएको छ । देवघाटस्थित झोलुङ्गे पुलमुनि त्रिशूली नदीमा नुहाउने क्रममा डुबेर चितवन...

मेलम्चीमा राष्ट्रव्यापी फुटबल प्रतियोगिता मंगलबारदेखि

मेलम्ची, १ माघ ०७४/ सिन्धुपाल्चोक जिल्लाको मेलम्चीमा माघ २ गतेबाट प्रथम राष्ट्रिव्यापी फुटबल प्रतियोगिता हुने भएको छ ।‘स्वास्थ्यको लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ मेलम्ची नगरपालिका–१२ बाहुनेपाटीमा...

कैलालीको पवित्र तीर्थस्थल गोदावरी धाममा भक्तजनको भीड

धनगढी, १ माघ ०७४/ कैलालीको पवित्र तीर्थस्थल गोदावरी धाममा मकर सङ्क्रान्तिका अवसरमा स्नान गर्ने र पूजा गर्ने भक्तजनको आज भीड लागेको छ । हरेक बर्ष मकर सङ्क्रान्तिका दिन गोदावरी धाममा...

‘रअ’को एजेन्ट बनाइदिन्छु भन्दै ४ सयलार्इ फसाउने ६ जना पक्राउ

काठमाडौं १ माघ०७४/ भारतीय खुफिया एजेन्सी ‘रअ’ (रिसर्च एन्ड एनालाइसिस विङ्स) को नेपाल प्रमुख भन्दै ठगी कार्यमा संलग्न ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरी राजविराज–२ का रमानन्द...

सांसदलाई १० अर्ब नदिन सर्वोच्चको अन्तरिम आदेश: खर्च गर्नु कानुनविपरीत

काठमाण्डाै १माघ०७४/  सर्वोच्च अदालतले निवर्तमान सांसदमार्फत १० अर्ब खर्च गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । आइतबार सर्वोच्चका न्यायाधीश शारदाप्रसाद घिमिरे र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले निवर्तमान...

योग अभ्यास गर्ने १५ उपाय

  १. खाली पेट बिहान योग गर्नु सबभन्दा राम्रो हुन्छ। अन्य समयमा गर्नुपर्दा टन्न खाएको ४ घन्टापछि र हल्का खाएको दुई घन्टापछि गर्नुपर्छ। २. योग अभ्यास सकेर आधा घन्टाजति कुरेर...