राजधानी माग्दै दाङमा महिला सडकमा

दाङ, ६ माघ०७४/ राजधानी माग गर्दै दाङमा महिला सडकमा उत्रिएका छन् ।दाङमा जारी आन्दोलनको आज पाँचौँ दिन महिला राजधानीको मागसहित सरकारको निर्णय फिर्ताको माग गर्दै सडकमा आएका हुन् । उनीहरुले तत्काल सरकारले...

नेपाली नेत्रहीन क्रिकेटर सम्मानित

रवि शाही,बरदुबई ५माघ०७४/ नेत्रहीन एकदिवसीय विश्वकप क्रिकेट खेलेको नेपाली नेत्रहीन क्रिकेट टिम सम्मानित भएका छन् । हाल संयुक्त अरब इमिरेट्स (युएई)मा रहेका नेपाली नेत्रहीन क्रिकेट टिमलाई एभरेस्ट मार्सल आर्टस् एन्ड...

हाँस्यकलाकार मनोज गजुरेल र मिनाले गरे डिभोर्स

काठमाडौं, माघ ६ /हाँस्यकलाकार मनोज गजुरेल दम्पत्तिको सम्बन्ध विच्छेद भएको छ ।हाँस्यकलाकारीतामा चर्चामा रहेका मनोज गजुरेल र उनकी पत्नि मिनाले आपसी समझदारीमा सम्बन्धलाई टुङ्ग्याएका हुन् । सम्बन्ध विच्छेद बारे दुवै...

अस्पतालको लापरबाही: ‘ओ पोजेटिभ’को ठाउँमा ‘बी पोजेटिभ’ रगत दिएपछि दुवै मिर्गौला फेल

बर्दिया ६माघ०७४/ भेरी अञ्चल अस्पतालका स्वास्थ्यकर्मीको लापरबाहीले बर्दिया बढैयाताल गाउँपालिका–३ सोरहवाकी २२ वर्षीया रुमा थारूको दुवै मिर्गौलाले काम गर्न छाडेको छ । रक्तस्राव भएपछि उपचार गर्न आएकी उनलाई अर्कै समूहको...

धनकुटामा आन्दोलनकारिहरुले आन्दोलनलाइ निरन्तरता दीने घोषणा

मिलन चाम्लीङ,धनकुटा ६माघ०७४/  धनकुटामा जारी निषेधाज्ञा केही खुकुलो पारेपनी आन्दोलनकारी पक्षले ७ गतेसम्म को लागि विभिन्न आन्दोलनको कार्यक्रम सहित आमहडतालको घोषणा गरेका छन। धनकुटामा उत्तपन्न परिस्थितिको बिषयमा प्रशासन र आन्दोलन...

देशभक्त र नागरिक अभियान्ताहरु द्वारा नापि कार्यलय घेराउ

बासुदेब सेढाई ,काठमाण्डाै५  माघ०७४/ छप्कैया पर्साको ५० बिघा जमिन भारत तर्फ पारिएकोमा आपत्ति जनाउँदै ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाल र सिमानामा काँडेतार अभियानका अभियन्ता नवल खडकाको नेतृत्वमा धर्ना एवम बिरोध...

माछा मार्ने क्रममा करेन्ट लागेर एककाे मृत्यु

संखुवासभा, ५ माघ०७४ / सभाखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर सभापोखरी गाउँपालिका–६ बस्ने ३७ वर्षीय राजु राईको बिहीबार राति मृत्यु भएको छ । सभाखोलामा इन्भर्टर प्रयोग गरेर माछा मार्ने क्रममा...

तेह्रौँ राष्ट्रिय उसु प्रतियोगिता प्रारम्भ

इटहरी, ५ माघ ०७४/ सुनसरीको इटहरीस्थित रंगशालाको तेक्वान्दो एकेडेमी कबर्ड हलमा राखेप च्याम्पियनसिप तेह्रौँ राष्ट्रिय उसु खेल प्रतियोगिता २०७४ प्रारम्भ भएको छ । नेपालका पहिलेका पाँच विकास क्षेत्र र तीन...

धनकुटामा आन्दोलनकारी पक्ष र प्रसासन बिचकाे वार्ता निस्कर्स बिहिन

मिलन चाम्लीङ,धनकुटा ५ माघ०७४/धनकुटामा आन्दोलनकारी पक्ष र प्रसासन बिच प्रसासन कार्यलयमा आज दिउँसो बसेको बार्ता निस्कर्ष बिहिन टुङ्गेको छ। धनकुटालाई राजधानी माग गर्दै सुरु भएको आन्दोलन बिराटनगरलाई राजधानी घोषणा गरेसंगै...

धनकुटामा छैटौं राष्ट्रब्यापी तेक्वान्दो सुरु

 मिलन चाम्लिङ,५माघ०७४/ धनकुटाको हिलेमा छैटौं राष्ट्रिय खेलकुद परिषद च्याम्पियनसीप राष्ट्र ब्यापी तेक्वान्दो प्रतियोगिता अाजबाट सुरु भएको छ।राष्ट्रिय तेक्वान्दो संग नेपालको आयोजनामा सुरु भएको खेलमा देशभरबाट १७० खेलाडी सहभागी छन। १६ तौल...