दोस्रो हामी नेपाली एन भी सी रनिङ्ग कप भलिवल-२०१८ काे उपाधि जावल अलीलाइ
दुवर्इ,रवि शाही,१४माघ०७४/ नेपालको राष्ट्रिय खेल भलिवल स्वदेशमा मात्र नभयर विदेशमा समेत त्यतिनै लोकप्रय रहेको छ नेपालीहरु माझ यु ए ई मा पनि धेरै अवसरहरु साथै छुट्टीको समयमा नेपाली समुदायमा आयोजना...

