राैटहटमा बिहानै गाेलीचल्याे १ घाइते
काठमाण्डाै १६माघ०७४/राैटहटमा साेमवार बिहान गाेलीचलल्दा एकजना गम्भीर घाइते भएका छन ।राैटहटकाे राजपुर- १ भगवानपुरमा गाेलीचलेकाे जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएकाे छ।गाेलीलागी घाइतेहुनेमा फरहदवा राजपुर नगरपालीका-९ बालुवा टाेलका बर्ष ३५ का...

