फिर्ता लिन्नँ, बरु ३८ पेजकै बनाउँछु : दाहाल
काठमाडौं २२, मंसिर२०७७ । सत्तारुढ दल नेकपामा शक्ति संघर्षले पार्टी एकता धरमराइरहेका बेला एक अध्यक्षबिनै स्थायी समिति बैठक सुरु भएको छ। प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमै आइतबार बैठक...