गाँजा कसुरमा जेल परेका ९ हजार कैदीलाई तत्काल छोड्नुपर्छ-भीम उपाध्याय
२१ मंसिर २०७७, गॉजा लागुऔषध हैन भन्ने संयुक्त राष्ट्र संघमा पेश भएको प्रस्तावमा नेपालको मत नै निर्णायक भयो। गत बुधबारदेखि यूएनले गॉजालाई लागू औषध हैन भनेर बहुमतले निर्णय गरेको छ।...