ललितपुरमा ५० करोडको विधुत चोरी
काठमाण्डाै१९माघ०७४/ नेपाल विद्युत प्राधिकरणले विद्युत चोरी नियन्त्रणमा सहयोग नगरे ललितपुरका विभिन्न क्षेत्रमा विद्युत कटौती व्ल्याक आउट गर्ने चेतावनी दिएको छ । प्राधिकरणका अुनसार ललितपुरका विभिन्न स्थानबाट निरन्तर भईरहेको बिद्युत चोरीका कारण...