पार्टी एकता भएन भने अझ ठूलो दुर्घटना हुन्छ: बामदेव गौतम

काठमाडौं२१माघ०७४/ नेपाल एमालेका उपाध्यक्ष बामदेव गौतमले माओवादी केन्द्रसँग पार्टी एकताका लागि आफ्नो पार्टी निकै विनम्र हुनुपर्ने बताएका छन्। प्रेस चौतारी नेपालको २०औं स्थापना दिवसका अवसरमा काठमाडौंमा आइतबार आयोजित कार्यक्रममा उपाध्यक्ष...

प्रम पत्नी आरजु चढेको गाडीलाई ठक्कर दिएर जिप फरार

काठमाडौं२१माघ०७४/ प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी एवं पूर्व सासंद आरजु राणा देउवा चढेको गाडीलाई अर्को जिपले ठक्कर दिएको छ। आइतबार पशुपति क्षेत्रको गौरीघाटमा देउवा चढेको बा ९ च ८३५६ नम्वरको गाडीलाई...

सनातन धर्मसंस्कृतिको संरक्षण राष्ट्रको दायित्व होःप्रधानमन्त्री शेरबहादुर देउवा

काठमाडौँ, २१ माघ ०७४/ प्रधानमन्त्री शेरबहादुर देउवाले सनातनदेखि धर्मसंस्कृतिको संरक्षण राष्ट्रको दायित्व भएको बताउनुभएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं ३ स्थित गाम्चामा रहेको ग्रामसुधार आधारभूत विद्यालय तथा शिवपाञ्चायन मन्दिरको...

माथिल्लो तामाकोशीको दुई अर्ब ६३ करोडको साधारण शेयर आउँदै

  काठमाडौँ, २१ माघ ०७४/ माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आयोजना प्रभावित र सर्वसाधारणका लागि रु दुई अर्ब ६३ करोड ८५ लाख बराबरको साधारण शेयर (आइपिओ) जारी गर्ने भएको छ ।...

युएईमा नेपाली राष्ट्रिय क्रिकेट टिम लाई भब्य स्वागतका साथ बिदाई

 रवि शाही,दुवइ २१माघ०७४/  नामिबियामा हुने क्रीक्रेट प्रतीयाेगीतामा भागलीनका लागी युएई पुगेका नेपाली राष्ट्रिय क्रिकेट टाेलीलाइ दुबइमा रहेका नेपालीहरूले भब्य कार्यक्रमकाे अायाेजना  गर्दै स्वागत तथा बिदार्इ गरेकाे छन ।  एभरेष्ट मार्सल आर्ट...

स्वास्थ्यमन्त्रीको यस्तो मनपरी

काठमाडौँ२१,माघ ०७४/ कामचलाउ सरकारका स्वास्थ्यमन्त्ती दीपक बोहोराले स्वास्थ्य सेवाअन्र्तगत विभिन्न निकायमा दीर्घकालीन असर पर्नेगरी एकपछि अर्को विवादित नियुक्ति र सरुवा गरेका छन् । पछिल्लोपटक स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. राजेन्द्र...

कुवेत गएका कामदार बालबच्चासहित धमाधम फर्कंदै

सिन्धुपाल्चोक२१माघ०७४/ सिन्धुपाल्चोककी सुष्मा तामाङ नाम परिवर्तन आफूले जन्माएको ४ वर्षे छोरालाई आफूसँगै कुवेतबाट स्वदेश लैजान पाउने भएपछि बिहीबार निकै खुसी भइन् । उनी आफैंलाई त स्वदेश फिर्न समस्या थिएन ।...

यस्ता ७ व्यक्तिले भुलेर पनि नखानुहोस् अनार

एजेन्सी : फलफुल खानु स्वास्थ्यको लागि फाइदाजनक मानिन्छ। तर केहि फलफुल यस्ता रोगीहरुले नखानु राम्रो हुन्छ। अनारले शरीरमा रगतको मात्रा बढाउन मद्दत गर्दछ। तर यी ७ व्यक्तिले अनारले खानु राम्रो...

अब रगत निःशुल्क हुनुपर्छः गगन थापा

धुलिखेल, २० माघ ०७४/ पूर्व स्वाथ्यमन्त्री एवं नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले विरामीले निःशुल्क रुपमा रगत पाउने व्यवस्था हुनुपर्ने बताउनुभएको छ । आज काभ्रेपलाञ्चोकको बनेपामा नेपाल रेडक्रस सोसाइटी खरिबोट...

२५ वर्षे युवती भन्छिन्–‘मलाई गर्भवती बनाऊ ५ सय युरो पारिश्रमिक दिन्छु’

इन्टरनेटमा आफ्नो तस्विर राखी आफूलाई गर्भवती बनाउन पुरुषलाई खुलेआम यौन प्रस्ताव राखेपछि एक जना रोमानियाली महिला अहिले सेलिब्रेटी बनेको छन् । पश्चिमी रोमानियाको टिमिसोआरामा बस्ने यी २५ वर्षीया अडेनिया अबलुले...