घरमा चर्पी नराख्नेलाई सरकारी सुविधाबाट बञ्चित गर्ने

वीरगञ्ज, २२ माघ ०७४/ पश्चिमी पर्साको बिन्दसाविनी गाउँपालिकाले घरमा चर्पी नराख्ने व्यक्तिलाई सरकारी सुविधाबाट वञ्चित गर्ने उर्दी गरेको छ । गाउँपालिकाले तीन दिनभित्र आ–आफ्नो घरमा चर्पी नराखेमा सरकारबाट प्राप्त हुने...

ज्योतिषले देउवालाई भने–‘फागुन ४ अघि नै सरकार छोड्नुस्, नत्र राम्रो हुँदैन’

काठमाण्डौं, २२ माघ०७४/ प्रधानमन्त्री शेरबहादुर देउवाले आउँदो फागुन ४ अघि नै सरकार छोड्ने तयारी गरिरहेका छन् । पारिवारिक ज्योतिषीले फागुन ४ गते अगाडि नै सरकार र सरकारी निवास छाड्न सुझाव...

चिया बेचेर मासिक पचास हजार आम्दानी

दाङ, २२ माघ०७४/ यहाँ एक व्यक्तिले चिया बेचेर मनग्य आम्दानी गर्दै आएका छन् ।तुलसीपुरमा चिया बेच्दै आउनुभएका कमल हलवाइले मासिक रु ५० हजार आम्दानी गर्दै आउनुभएको छ । दैनिक २००...

टेलिकम १५ औं वर्षमा, फोरजी सेवा देशभर विस्तार गर्ने तयारी

काठमाडौं,२२ माघ०७४/ नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, नेपाल टेलिकमले सोमबार वार्षिकोत्सव मनाउँदैछ । १४ औं वर्ष पूरा गरी १५ औं वर्षमा प्रवेश गरेको अवसरमा टेलिकमले बार्षिकोत्सव मनाउने भएको हो । सरकारी...

प्रदेश नं ४ प्रदेशसभाको पहिलो बैठक बस्दै

पोखरा, २२ माघ०७४/ पर्यटकीय नगरी पोखरामा प्रदेश नं ४ को ऐतिहासिक प्रथम प्रदेशसभा बैठक आज बस्दैछ । बैठकलाई लक्षित गरी चिटिक्क सिंगारिएको नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रको सभाकक्षमा बिहान ११...

प्रेमिकाको हत्या गर्ने युवक पक्राउ

फलेवास, पर्वत, २२ माघ ०७४/आफ्नै प्रेमिकालाई हत्या गरी कालीगण्डकी नदीमा फाल्ने एक युवक प्रहरीद्वारा पक्राउ परेका छन् । पर्वत जिल्लाको बिहादी गाउँपालिका–२ बर्राचौरका २३ वर्षीय विक्रम भन्ने प्रदीप पराजुली पक्राउ...

बुद्ध एयरलाई जहाज बेच्न बोइङ टोली काठमाडौंमा

काठमाडौँ२२माघ०७४/ निजी वायुसेवा कम्पनी बुद्ध एयरलाई जहाज विक्री गर्न अमेरिकी जहाज निर्माता कम्पनी बोईङका दुई उच्च अधिकारी पहिलोपटक काठमाडौं आएका छन् । बोईङका वरिष्ठ अन्र्तराष्ट्रिय विक्री निर्देशक सभेन्दु रे र...

वर्तमान सरकारको निर्णय उल्टिन सक्छन्ः नेता महरा

दाङ, २१ माघ ०७४/ नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महराले वर्तमान सरकारले राजनीतिक अराजकता मच्चाएको आरोप लगाउँदै काम चलाउ सरकारले गरेका निर्णय उल्टिने बताउनुभएको छ । टरिगाउँ विमानस्थलमा आज आयोजित...

मेयरकप फुटबलको उपाधि वालिङलाई

बागलुङ, २१ माघ ०७४/ बागलुङ नगरपालिकाद्वारा यहाँ आयोजित ४ नं प्रदेशस्तरीय ‘मेयरकप फुटबल’ प्रतियोगिताको उपाधि स्याङ्जाको वालिङ नगरपालिकाले जितेको छ । स्थानीय बाङ्गेचौर खेल मैदानमा आज भएको फाइनल खेलमा पोखरा...

पार्टी एकता भएन भने अझ ठूलो दुर्घटना हुन्छ: बामदेव गौतम

काठमाडौं२१माघ०७४/ नेपाल एमालेका उपाध्यक्ष बामदेव गौतमले माओवादी केन्द्रसँग पार्टी एकताका लागि आफ्नो पार्टी निकै विनम्र हुनुपर्ने बताएका छन्। प्रेस चौतारी नेपालको २०औं स्थापना दिवसका अवसरमा काठमाडौंमा आइतबार आयोजित कार्यक्रममा उपाध्यक्ष...